०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु

समाचार

साताको पहिलो दिन आज कतिमा हूँदैछ त सुनचाँदीको कारोबार ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ...

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालका अनुसार, “नगरपालिकाभित्रका ...

संसद्को गतिरोध अन्त्य छिट्टै हुने सभामुख सापकोटा दावी

फाइल तस्वीरसिन्धुपाल्चोक – गृह जिल्ला पुग्नुभएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई ...

अब काङ्ग्रेस एक्लै चुनाव लड्छ : नेता कोइराला

फाइल तस्वीर सुनसरी– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी निर्वाचन एक्लै लड्ने भएको छ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काङ्ग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका हुन् । शनिबार सुनसरीको इनरुवामा ...

मच्छिन्द्रलाई फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार

काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज शनिबार भएको खेलमा मच्छिन्द्र क्लबले बाजि मारेको छ । फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार पाएर मच्छिन्द्रले स्पष्ट ३ अङ्क बटुलेको छ । मच्छिन्द्र १–० गोलले ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा, आजमात्रै ९४४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा एक सातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ ...

माओवादीसँग ओलीले एकता गर्नुको उद्देश्य आफूलाई अग्लो देखाउने रहेछ : नेपाल

फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफुलाई ठूलो देखाउन माओवादी केन्द्रसँग पार्टी एकता गरेका बताउनु भएको छ । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष ...

सरकारी सङ्घ संस्थाका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन गृहमन्त्रीको पहल

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९ बजेदेखि ५ बजेसम्म खुल्ने सरकारी सङ्घ संस्थाका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभएको छ । गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय ...

सहकारीहरुले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताउनुभएको छ । शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ...

काठमाडौं महानगरपालिकामा मात्रै लगाए ६३ प्रतिशतले पूर्ण मात्रा खोप

काठमाडौं – काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको काठमाडौं महानगरपालिकाको ...