०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण ★   किसानलाई सुन्तला बिक्री गर्न सकस ★   कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो ★   चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

समाचार

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भोलिदेखि विद्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि ...

विकास देख्न नचाहने तत्वहरुले आफ्नो नेतृत्वको सरकार ढालेः ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज ...

न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दर्ता

काठमाडौं – सर्वोच्च अदालतका दुई जना न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहनुभएका अधिवक्ता शिव सत्यालले न्याय परिषद्मा उजुरी दर्ता गराउनु भएको छ । अधिवक्ता सत्यालले न्यायाधीशद्वय मिरा खड्का ...

पूर्वप्रधानमन्त्रीद्वारा भारतले लिपुलेकमा एकलौटी रुपमा सडक विस्तार गरेको प्रति आपत्ति प्रकट

फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनालले एक पूविज्ञप्ती प्रकाशितन गर्दै भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति प्रकट गर्नुभएको छ । नेता खनालले विज्ञप्ति जारीगर्दै ...

माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार आज सोमबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय ...

यात्रुबहाक बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ जना घाइते

तुलसीपुर – दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर ...

कर्जाको ब्याजदर बढ्ने निश्चित छ, तर साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउँछौं : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...

प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने तयारीमा गृह

काठमाडौं– सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ३ वटा दरबन्दी थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले गत साता सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह ...

शिक्षा मन्त्रालयद्वारा विद्यालय बन्द गर्नेबारे आज टुङ्गो लगाउँदै

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा गर्ने सम्बन्धमा आज सोमबार निर्णय गर्ने जनाएको छ । आज दिउँसो मन्त्रालयमा बैठक बसेर यसबारे टुङ्गो लगाइने बताइएको छ । आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ...