०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो ★   विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक आज बस्दै ★   उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना ★   सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि भएन चार किमी सडक कालोपत्र ★   म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ ★   माघको दोस्रोसाता राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने ★   बडिगाडको ढाका उद्योगले बेग्लै पहिचान बनाउँदै ★   यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण ★   किसानलाई सुन्तला बिक्री गर्न सकस ★   कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो ★   चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण

समाचार

सिंहदरबार प्रवेशमा कडाइ, पास खारेज गर्ने गृहको निर्णय (विज्ञप्ति सहित)

काठमाडौं – गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ । ...

खोप लगाएकाभन्दा नलगाएकामा मृत्युको जोखिम २० गुणा बढी छ : सङ्क्रामक रोग विशेषज्ञ कोइराला

काठमाडौं – कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भन्नुभयो, ‘खोप लगाएका र नलगाएकामा तुलाना ...

देशभर थप ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा ...

नेपालको परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक ...

चक्कु प्रहारबाट १६ महिने बालकको हत्या

प्रतिकात्मक तस्वीर स्याङ्जा – स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको प्रहरीले जनाएको ...

तीन जिल्ला प्रमुखहरुको बैठकले गर्यो ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय

काठमाडौं— काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्ने भएकोे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारीलाई मध्यनजर गर्दै ’स्मार्ट लकडाउन’ सहित कडाइ गर्ने निर्णय गरेको हो । ...

कार्यकारी निर्देशक दाहालले बुझाए राजीनामा फाइल तस्वीर

काठमाडौं — नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा व्यापारी घराना बतास समूहलाई रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको विषय ...

कोरोनाको हटस्पट बन्दै उपत्यका, थपिए एकै दिन यति धेरै जना सङ्क्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ९ सय ८० जना , भक्तपुरमा ८५ जना र ललितपुरमा २ सय २१ ...

पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा सङ्क्रमण, ३ सय १३ सङ्क्रमण मुक्त, १ जनाको मृत्यु

काठमाडौं – विगत एक हप्ता यता देशभर कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

नेप्से परिसूचक ४९ अङ्कले बढ्दा कारोबार रकम ६ अर्ब ७२ करोडभन्दा बढी

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १९ अङ्कले बढेर २८३४ दशमलव १३ विन्दुमा पुगेको छ । मङ्गलबार कारोबारको सुरुवातमा उच्च अङ्कले बढेको नेप्से दिनभर उत्तरचढावका बीच अन्तिम ...