०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिसी र चक्की भिटामिनको भ्रम ★   सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो ★   सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   काङग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना ★   मौलिक लोक संस्कृतिको प्रवर्द्धनका लागि धादिङमा लोक सांस्कृतिक महोत्सव ★   चराको बासस्थान लोप हुँदै ★   झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती ★   किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी ★   बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि ★   गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो ★   विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक आज बस्दै ★   उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना ★   सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि भएन चार किमी सडक कालोपत्र ★   म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ ★   माघको दोस्रोसाता राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने ★   बडिगाडको ढाका उद्योगले बेग्लै पहिचान बनाउँदै ★   यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण ★   किसानलाई सुन्तला बिक्री गर्न सकस ★   कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो ★   चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

समाचार

कोरोना भाइरसको सङ्क्रमण उकालो लाग्दै, एकैदिन थपिए ५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने सङ्केत देखिएको छ । एक हप्तादेखि निरन्तर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अपत्यारिलो ढङ्गले बृद्धिभएसँगै महामारीको खतरा देखिएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ८७ ...

मर्जरको अन्तिम समयमा भत्कियो प्रक्रिया, राष्ट्र बैंकले कारवाही गर्नसक्ने

काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...

राष्ट्रियसभा र स्थानीय निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ७ बुँदे प्रस्ताव पेश

काठमाडौं— निर्वाचन आयोगले बोलाएको सर्वदीलय बैठकमा आयोगले ७ बुुँदे प्रस्ताव राखेको छ । निर्वाचन आयोगले आज शुक्रबार डाकेको सर्वदलीय परामर्श बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा र आगामी बैशाखमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन सम्पन्न ...

पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक १५ सदस्यद्वारा बहिस्कार

कपिलवस्तु – नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको बैठकमा विवाद भएको छ । केहीसमय अघि भएको एक मिडिया अवार्ड कार्यक्रममा महासङ्घको सहभागीतालाई लिएर विवाद सिर्जना भएको हो । विवादको बारेमा छानबिन नहुँदासम्म बैठकमा सहभागी नहुने भन्दै ...

वरिष्ठ पत्रकार कमाल खानको हृदयघातका कारण निधन

काठमाडौं – रामनाथ गोएनकादेखि गणेश शङ्कर विद्यार्थी सम्मान पाउने वरिष्ठ पत्रकार कमाल खानको लखनउमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र ...

निर्वाचनको विषयमा छलफल गर्न आयोगद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं– राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आह्वान गरेको छ । आज शुक्रबार बिहान ११ बजेको लागि आयोगले सर्वदलीय बैठकको आयोजना गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका ...

एमाले उदयपुरद्वारा एक करोडको कोष स्थापना गर्दै

काठमाडौं – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ । ...

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाको आवेदन

ललितपुर – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । ११ कात्तिकमा खुलेको आवेदन रद्द गरेर १५ पुसमा खुलाइएको आवेदनमा १५ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका हुन् । अर्थ मन्त्रालयका अनुसार ...

नेपालको नक्सा अङ्कित दुई रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रङ्गमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । ...

नरभक्षी बाघलाई नियन्त्रण गर्न हात्तीसहित सुरक्षाकर्मीको टोली परिचालन

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ...