०३ असोज २०८१, बिहिबार
भर्खरै
★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर ★   आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार ★   भुजेल जातिको धार्मिक ग्रन्थको विमोचन ★   प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन ★   ‘शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्ने’ ★   दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्रचण्ड विश्वासको मत ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

समाचार

ईलेक्ट्रिक हिटरबाट सल्किएको आगोले जलेर एक बृद्धको मृत्यु

आज बिहान काठमाडौं महानगरपालिका –१४ कलङ्की खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर ज्यान गएको छ । ...

अर्घाखाँची जिल्लामा एक वृद्वले ८० वर्षमा नागरिकता प्राप्त गरीन

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका – ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ...

कोठा भाडामा बस्दै आएका एक दम्पत्ति मृत भेटिए

ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । ...

कलेज बस दुर्घटना, पाँच विद्यार्थी गम्भीर घाइते

विराटनगरस्थित एक कलेजको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । ...

संवैधानिक इजलासमा ’चुनाव पक्षधर’को रिट निवेदक

सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा बहस चलिरहँदा अधिवक्ता पुण्यप्रसाद खतिवडाले आफूले दायर गरेको रिटमाथि पनि सोही इजलासमा छलफल हुनुपर्ने माग गरेका छन् । ...

सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चाल्यो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । ...

फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । ...

नव निर्वाचित राष्ट्रपतिद्धारा युरोपेली युनियनमाथि लगाएको यात्रा प्रतिबन्ध नहट्ने दावी

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनकी प्रवक्ताले अमेरिकाले बेलायत, युरोपेली युनियनका केही देश र ब्राजिलमाथि लगाएको यात्रा प्रतिबन्ध नहट्ने स्पष्ट पारेकी छिन् । ...

नेतृत्वविहीन बीमा समिति नयाँ अध्यक्ष नियुक्तिमै अन्यौलता

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति नेतृत्वविहीन बनेको छ । ...

मकवानपुरमा आफ्नै घरभित्र एक महिला मृत अवस्थामा फेला

मकवानपुर गढी गाउँपालिका –२ स्थित भालङटारमा एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् । ...

भर्खरै