०३ माघ २०७८, सोमबार
काडमाडौं – प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दै गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सातवटै प्रदेशमा तालिका ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान सोमबारदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – सरकारले काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाउने भएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि काठमाडौंका विभिन्न १७ स्थानमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन लागेको हो । हिजो आइतबारदेखि नै ...
०२ माघ २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै धार्मिक कार्यक्रमहरु गर्न समेत कडाइ गरेको छ । विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चित मापदण्ड तोक्दै यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको सरकारका ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ९ सय ६१ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पीसीआर विधि र २ हजार ५६९ जनाको एन्टिजेन विधिबाट गरी कुल ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकमा एकलौटी रुपमा नेपाल सरकारको स्वीकृत नलिइ सडक विस्तार गरेको विषयलाई लिएर सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले महाकाली नदीपूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा ...
०२ माघ २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । आइतबार बिहान १० बजे पोखराको लागि उडेको जहाज उडेपछि जहाजको ककपिटमा ...