०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प ★   बाँझो बारी जोतेर कोदो उत्पादन ★   अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक ★   दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता ★   भिरबाट लडेर एक महिलाको मृत्यु ★   विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा ★   एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ ★   हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ ★   अमेरिकामा टिकटक सेवा बन्द ★   सहज बन्दै मनाङको यात्रा ★   ओझेलमा सिद्धे चमेरे गुफा

समाचार

शुक्रबारदेखि मौसममा सुधार हुने

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र ...

लोकसेवाका सबै परीक्षा स्थगित

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढेपछि लोक सेवा आयोगले लिने लिखित परीक्षाहरु माघ मसान्तसम्मको लागि स्थगित गरिएको जनाएको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने ...

पोखरामा आहारारा गोल्पकप फुटबलको २० औं संस्करण सुरु

पोखरा – आहारारा गोल्डकपको २० औं संस्करण आजबाट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालामा सुरुभएको यस प्रतियोगिताको उद्घाटन खेलमा अहिल आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनगर गर्दै ...

श्रमिकको ज्याला वृद्धि र बीमा अनिवार्य, कार्यान्वयनमा जोड

काठमाडौं— सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र ...

निर्वाचन आयोगद्वारा २१ बुँदे स्वास्थ्य लागू गर्न निर्देशन जारी

काठमाडौं — रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको ...

राष्ट्रियसभा सदस्यका लागि एमाले–लोसपाबीच सहकार्य

जनकपुरधाम– आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ ...

पाँच दलीय सत्ता गठबन्धनको बैठक स्थगित

फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्ता गठबन्धन दलको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह चार बजेका लागि तय भएको उक्त बैठक सहभागी हुने नेतामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले बैठक स्थगित ...

सुनको मूल्य आकाशियो, एकैदिनमा बढ्यो एक हजार रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आकाशिंदै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो बुधबारको भन्दा छापावाल सुनमा प्रतितोला एक ...

अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द

भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको हो । कोभिड–१९ ...

भारतमा कोरोना भाइरसको महामारी, एकै दिन थपिए तीन लाख १७ हजार

फाइल तस्वीर नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट एकै दिन तीन लाखभन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार एकै दिन तीन लाख १७ हजार ५३२ जनामा सङ्क्रमण पुष्टि भएको ...