०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प ★   बाँझो बारी जोतेर कोदो उत्पादन

समाचार

निसास्सिएर तीन महिने शिशुको मृत्यु, बाबु–आमाको अवस्था गम्भीर

साङ्केतिक तस्वीरभक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोट गाम्चामा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ । भक्तपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक बालकका बाबु र आमासमेत निसास्सिएर अचेत अवस्थामा रहेका छन् । रामेछाप मन्थली ...

रुस र अमेरिकाबीच बढ्दो तनाव, युक्रेन पुग्यो अमेरिकी सैन्य सहयोग

रुस र अमेरिकाबीच युक्रेनको विषयलाई लिएर तनाव बढिरहेको छ । यी दुई देशबीच तनाव कमगर्ने भन्दै हिजो अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच संवाद भएको थियो । युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति ...

‘प्रचण्ड’ पत्नी सीता कोरोना सङ्क्रमित, तीन दिनदेखि आईसीयूमा उपचारार्थ

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित दाहाललाई कोरोना सङ्क्रमण भएपछि मेडिसिटी अस्पतालको ...

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा प्रख्यात पत्रकार पक्राउ

फाइल तस्वीरअङ्कारा – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा प्रत्यक्ष टेलिभिजन कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न टर्कीको अदालतले आदेश दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । कार्यक्रमको क्रममा लाइभ ...

एमाले अध्यक्ष पनि कोरोना सङ्क्रमणको सिकार

फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोराना भाइरसको लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । अध्यक्ष ओलीमा हिजो शनिबार एन्टिजेन ...

राप्रपालाई‘राजसंस्था’ र ‘हिन्दु राज्य’ विधानबाट हटाउन आयोगको निर्देशन

काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सात दिने अल्टिमेटन दिएर पार्टीको विधान संसोधन गरी पेश गर्न निर्देशन दिएको छ । आयोगले उल्लेख भएको विधान संशोधन राप्रपालाई अल्टिमेटम दिएको हो । आयोगले दिएको ७ दिनको ...

सडक खन्ने क्रममा ढुङ्गाले किचेर एक्स्काभेटर चालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ । शनिबार ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज एकैदिन १६ जनाको मृत्यु, १० हजार २५४ थपिए सङ्क्रमित

काठमाडौं — नेपालमा शनिबार १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार २ सय १२ जना र ...

नेपालले चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने

फाइल तस्वीरकाठमाडौं – नेपालले आगामी महिनामा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अघि चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले जनाए अनुसार चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने चार ...

उद्यमी किसानको सारथी बन्दै नगरपालिका

फाइल तस्वीरपाल्पा – स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक ...