०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

समाचार

राष्ट्रियसभाको निर्वाचन भोलि हुँदै, निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचन आयोग, फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको ...

सुदूरपश्चिमको एमाले प्रमुख सचेतकमा लिलाधर भट्ट सर्वसम्मत चयन

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ । एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको ...

विश्वविद्यालयको हलमा गोलाबारी, चार जना घाइते, एकको मृत्यु

जर्मनीको हाइडलबर्ग सहरमा एक बन्दुकधारीको हमलामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार घटना हाइडलबर्गको एक विश्वविद्यालयको लेक्चर हलमा भएको थियो । हमलावरको पनि मृत्यु भइसकेको छ ...

बेनी–जोमसोम सडक खण्ड दैनिक ६ घण्टा बन्द

म्याग्दी – स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा ...

प्राथमिकता प्राप्त क्षेत्रमा लगानी दोब्बर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैङ्कले प्राथमिकता तोकेको क्षेत्रमा लगानी दोब्बर बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै ...

चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

कैलाली – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व ...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका ...

एक हप्ताका लागि स्थगित गरिएको खोप अभियान आजदेखि पुनः सञ्चालनमा

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगित गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा.मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल ...

कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौं – कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि ...

उपत्यकामा मात्रै ४ हजार ६ सय ७६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं उपत्यकामा आज एकै दिन ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५ सय ८७ जना ...