०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज

समाचार

आजदेखि कोरोना खोप अभियान: ४ लाख ३० हजार जना अग्रपङ्तिमा

कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइने छ । ...

प्रचण्ड–माधव पक्षले काठमाडौंमा सिठ्ठी फुकेर विरोध प्रदर्शन गर्यो

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । ...

कोरोना भाइरसका कारण आज थप ६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज ३ सय ३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

ओलीले नेकपासँगै ‘सूर्य’ चिन्ह पाउने आशा नगर्दा हुन्छ :माधवकुमार नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ताप्लेजुङमा आयोजित भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केपी ओलीलाई अध्यक्षबाट हटाइसकेको बताएका छन् । ...

नेप्से परिसूचक १७ दशमलव ७९ अङ्कले घट्यो

साताको तेस्रो दिन आज सेयर बजार १७ अङ्कले घटेको छ । १७ दशमलब ७९ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ९ अङ्कमा झरेको छ । ...

तानाशाहको अन्तिम घडीआएको रामचन्द्र पौडेलको भनाई

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । ...

प्रधानमन्त्रीओलीविरुद्ध मानहानीको मुद्दा दायर

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । ...

संसद् विघटनविरुद्ध प्रचण्ड–माधव समूहले सिटी जुलुस निकाल्दै

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस निकाल्दैछ । दिउँसो ३ बजे लौनचौरबाट निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिएका छन् । ...

अस्पतालका निर्देशकबाटै कोरोनाविरुद्ध खोप अभियान सुरुहुदै

कोरोना भाइरसविरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । ...

नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा मागोसः शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नुपर्ने जनकारी दिएका छन् । ...