०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

समाचार

मानवअधिकारकर्मी सहित २६ जना पक्राउ

प्रधानमन्त्री केपी ओलीको गलत कदमविरुद्ध बालुवाटारमा प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

प्रधानमन्त्री ओलीलाई सबैसँग निहुँ खोज्दै नहिँड्न वर्षमान पुनको सुझाव

आज रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले ओली ‘कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने’ भन्दै व्यङ्ग्य गरेका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो

नेकपा प्रचण्ड–माधव पक्षले पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । ...

महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरी जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफको मृत्यु भएको छ । ...

आज कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु

आज देशभर २ सय ७० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । ...

सरकारविरोधी प्रदर्शनकारी पक्राउ

जेलमा रहेका विपक्षी नेता एलेक्जाई नाभाल्नीको समर्थनमा शनिबार दशौं हजार मानिसहरुको सङ्ख्यामा सडकमा आएका थिए राष्ट्रपति पुटिनको विरोधमा वर्षौपछि रुसमा यति ठूलो सङ्ख्यामा जनताहरु ओर्लिएको पहिलो घटना हो । ...

सेयर बजार परिसूचक नेप्से आज ५० दशमलब २१ अङ्कले वृद्धि

सेयर बजार परिसूचक नेप्से आज ५० अङ्कले बढेको छ । सेयर बजार परिसूचक आज ५० दशमलव २१ अङ्कले वृद्धि भई २ हजार ४ सय २४ दशमलव ८४ अङ्कमा पुगको छ । ...

आफनै साथीको छोरीलाई बलात्कार गरेको अभियोगमा भारतीय युवक पक्राउ

वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पश्चिम चम्पारन जिल्लाका ३४ वर्षीय नेहाल मियाँ रहेको प्रहरीले जानकारी दिएको छ । ...

विश्वमा दुई वटा किड्नी फेरेको प्रधानमन्त्री कोही नभएको ःप्रधानमन्त्री ओलीकोे दाबी

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री कोही नभएको बताएका छन् । ...

जनताको मत लिनका लागि संसद विघटन गरेकोः प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा भर्ने संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुलाई छट्पटी छुटेको दावी गरेका छन् । ...