०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प ★   बाँझो बारी जोतेर कोदो उत्पादन ★   अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक ★   दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता ★   भिरबाट लडेर एक महिलाको मृत्यु ★   विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा ★   एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ

समाचार

तेस्रो चरणको कोरोना महामारी र सरकारको तयारी के छ !

काठमाडौं— नेपालमा माघको तेस्रो सातासम्म कोरोना भाइरसको सङ्क्रमण उच्च विन्दुमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका सबै ७७ वटै जिल्लाहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । मन्त्रालय गरेको प्रक्षेपण अनुसार ...

आज मध्यरातदेखि जोर विजोर प्रणाली लागू हुने

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । बढ्दो दरमा कोरोनाको सङ्क्रमण फैलिए पनि न्यूनीकरण गर्ने उपायका रुपमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले कठाइका साथ आज शुक्रबार मध्यरातदेखि निजी तथा ...

सुनको मूल्य उकालो चढ्दै

काठमाडौं– पहेंलो धातु सुनको मूल्य वृद्धि हुने क्रम जारी छ । माघ महिना सुरु भएदेखि नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत यतिखेर सुनको मूल्यमा केही वृद्धि भएको छ । अन्तर्राष्ट्रिय ...

एक सय १७ मिटर लामो धोबीखोलाको झोलुङ्ग पुल खतरामा

रसुवा – प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त ...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित पदाधिकारी चयनमा ढिलाइ

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आह्वान गरेको पार्टी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । भोलि शनिबारका लागि बोलाइएको बैठक कोरोना भाइरसको बढ्दो सङ्क्रमण र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई मध्यनजर ...

एकैदिन थपिए झण्डै साढे तीन लाख कोरोनाबाट सङ्क्रमित

फाइल तस्वीरनयाँदिल्ली– भारतमा एकैदिन झण्डै साढे ३ लाख जना कोरोना भाइरसबाट सङ्क्रमित भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २ सय ५४ ...

प्रधानमन्त्रीले तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

फाइल तस्वीरकाठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुहुने सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देशमा बढ्नो कोरोना भाइरसको ...

हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य, सवारी साधन जोड विजोर प्रणालीमा सञ्चालन हुने

काठमाडौं – सरकारले सार्वजनिक स्थानमा हिँड्डुल गर्नदेखि सार्वजनिक सेवा लिनका लागि समेत अनिवार्य खोप कार्ड साथमा हुनुपर्ने व्यवस्था गरेको छ । देशमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि जथाभावी रुपमा हिँड्डुल माथि कडाइ गर्न सरकारले ...

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै, बैठक निर्वाचनमा केन्द्रीत हुने

फाइल तस्वीर काठमाडौं — पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजेको लागि पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो । आजको बैठकको मुख्य एजेण्डा ...

शीर्ष नेतात्रयबीच बालुवाटारमा भेट, शुक्रबार राजनीतिक समन्वय समितिको बैठक बस्ने

फाइल तस्वीरकाठमाडौं — पाँच दलीय सत्ता गठबन्धन दलको आज स्थगित भएको राजनीतिक समन्वय समितिको बैठक भोलि शुक्रबार अपरान्ह चार बजे बस्ने भएको छ । गठबन्धन दलका शीर्ष नेतात्रयबीच केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट ...