०३ असोज २०८१, बिहिबार
भर्खरै
★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना

समाचार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ रहेको छ । ...

उद्योग वाणिज्य महासङ्घमा उद्योग समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । ...

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको सुरु गरेका हुन् । ...

राष्ट्रपति विद्यादेवी भण्डारी र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भेटवार्ता गरेका छन् । ...

देशको विकास, सुशासन र समृद्धिका लागि नेकपाको एकता अनिवार्य :वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ...

कहिले हुन्छ त कक्षा १२ को नतिजा प्रकाशन !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् । ...

सेकुवा कर्नरमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ...

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ...

आजदेखि कोरोना खोप अभियान: ४ लाख ३० हजार जना अग्रपङ्तिमा

कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइने छ । ...

प्रचण्ड–माधव पक्षले काठमाडौंमा सिठ्ठी फुकेर विरोध प्रदर्शन गर्यो

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । ...