०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

समाचार

सभापति देउवाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान, यी हुन् छलफलका एजेण्डा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको हो । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको ...

ओमिक्रोन सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रजिअहरुको बैठक बस्दै, स्मार्ट लकडाउनबारे समीक्षा गरिने

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्ने भएको छ । ललितपुरका प्रमुख ...

बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलास गर्ने क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ ...

निर्मल माध्यमिक विद्यालयले पायो अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

दमौली – तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल ...

कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि, सक्रिय सङ्क्रमित मात्रै २२ लाख माथि

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३ सय ८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ...

राष्ट्रियसभाको बैठक आगामी सोमबारका लागि बोलाइयो

काठमाडांै – राष्ट्रियसभाको बैठक आगामी सोमबार बस्ने भएको छ । यही माघ दुईमा सूचना टाँसेर स्थगित गरिएको राष्ट्रियसभाको बैठक आगामी सोमबार बस्ने संसद् सचिवालयका महासिचव डा. भरतराज गौतमले आज बिहीबार एक सूचना जारी गर्दै माघ ...

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो, कति छ त बजार मूल्य ?

काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्यमा केही मात्रामा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार ...

अर्थमन्त्री शर्माद्वारा माओवादी केन्द्रका नेता अनन्तलाई स्वास्थ्य लाभको कामना

काठमाडौं – अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा वर्षमान पुन ‘अनन्त’लाई भेट्न उहाँको निवासमा पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर सोमबार स्वदेश फर्किएपछि अर्थमन्त्री शर्मा बुधवार भेट गर्न ...

गेटा विमानस्थलको स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति

धनगढी – कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन ...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

इलाम – इलाममा बिहीबार बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ...