०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण ★   राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खोरेज ★   ‘देशको आवश्यकताअनुसार बनेको वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैन’: महासचिव पोखरेल ★   ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’: मन्त्री अधिकारी ★   सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छट्पटी मात्र होः उपमहासचिव ज्ञवाली ★   मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल ★   युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक ★   श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते ★   क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल ★   मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

समाचार

एकीकृत समाजवादीका अध्यक्षद्वारा राष्ट्रियसभा सदस्यमा विजयी उमेद्वारहरुलाई बधाई

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिनुभएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ ...

भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित ...

राजस्व छलेर भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान प्रहरीको नियन्त्रणमा

फाइल तस्वीर पर्सा – राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै ...

समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन निर्णय

काठमाडौं – सर्वोच्च अदालतले नेपालको संविधान जारी भए पनि सरकारले गरेको कर्मचारी समायोजनलाई कानुनसम्मत भएको उल्लेख गर्दै समायोजन भएका कर्मचारीलाई पुनःसङ्घीय निजामती सेवामा फर्काउन नपर्ने निर्णय गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सपना प्रधान ...

प्रदेश सरकारद्वारा जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति ...

‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने

काठमाडौं – सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ...

यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना घाइते

बैतडी – बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ...

स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै सशस्त्र प्रहरी

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ । बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी ...

दक्षिण एशियामा धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

फाइल तस्वीर काठमाडौं – दक्षिण एशियामै धेरै प्रतिशतले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको हो ...

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको ...