२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रदेश अधिवेशनमा सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिने ★   गलकोट खरुवाका शिक्षक ‘गोपाल सर’को लोभलाग्दो किबीखेती ★   एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ ★   आज फाल्गुनन्द जयन्ती मनाइँदै ★   महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल ★   कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती ★   राष्ट्रपति पौडेल आज अजरबैजान जाने ★   आजको मौसमः देशभरको मौसम सामान्यतया सफा रहने ★   सरकारमा रहे पनि काङ्ग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला ★   अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने ★   गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो ★   प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि ★   व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग ★   अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन

समाचार

अर्थविद्हरुद्वारा बजेट अध्यादेशबारे राजनीतिक स्तरमा सहमति जुटाउन सुझाव

काठमाडौं – चालु आर्थिक वर्षको बजेट अध्यादेश संसदमा प्रस्तुत भएको छ । तर, यो अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने अन्यौलता कायमै छ । उक्त सन्दर्भमा आज सत्तारुढ दल नेपाली काङ्ग्रेसले आफु निकट अर्थशास्त्री, पूर्वअर्थमन्त्री तथा ...

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनामा सङ्क्रमण, ३२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ...

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, केही महत्वपूर्ण निर्णय हुने

काठमाडौं— आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ बस्न लागेको हो । पाँच सदस्यीय मन्त्रिपरिषद्को आज बस्ने बैठक नियमित बैठक हो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले हिजो ...

ललितपुर महानगरपालिकाका २९ वटै वडामा आजबाट खोप लगाइँदै

ललितपुर – ललितपुर महानगरपालिकाले आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका व्यक्तिलाई खोप लगाउँदैछ । महानगरले उक्त उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन ...

मिन विश्वकर्मा काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक बन्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मिन विश्वकर्माले जिम्मेवारी पाउने पक्का भएको छ । प्रधानमन्त्री देउवाका विश्वास बालकृण खाँण गृहमन्त्री भएपछि उक्त पदमा विश्वकर्माले स्थान पाउने भएका हुन् । प्रधानमन्त्री देउवाले हिजो प्रतिनिधिसभाबाट विश्वासको ...

मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाइने भएको छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन ...

सभापतिका आकाङ्क्षी पौडेललाई सहज छैन वातावरण

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई सहयोग गर्न अपिल गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाबाट पार्टी केन्द्रीय समितिमा सदस्य रहेका नेताहरुसँग छलफल गर्दै महाधिवेशनमा आफ्नो पक्षमा सहयोगका ...

अर्थमन्त्रीद्वारा मेक इन नेपाल स्वदेशी अभियानलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त

काठमाडौं – आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री ...

सिभिल बैंकको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त

काठमाडौं – सिभिल बैंक लिमिटेडेले सार्वजनिक निष्काशन गर्न लागेको एक सय अङ्कित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ । बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँड ...

कोरोना भाइरसविरुद्धको अमेरिकी खोप अभियान आजदेखि सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको आज सोमबार बिहान शुभारम्भ गर्नुभएको हो । जोरपाटीस्थित ...