०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – आज हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशी घर घरमा तुलसीको बिरुवा सारी विशेष पूजा आराधना गरिंदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यका भित्र चल्ने छोटो रुटका सार्वजनिक यातायातले आफू खुशी भाडादर निर्धारण गर्न थालेका छन् ।असार ३१ गते सरकारले अन्तर–प्रदेश सार्वजनिक यातायातको २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि उपत्यका भित्र चल्ने छोटो रुटको सार्वजनिक ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललिलपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न हिजोबाट सुरु भएको हो । बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा पनि छलफल सकेको छ । साउन ५ गते मौद्रिक नीति ल्याउने ...
०४ साउन २०७८, सोमबार
काठमाडौं –सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ...
०४ साउन २०७८, सोमबार
काठमाडौं– माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई ध्यानमा राख्दै काठमाडौंको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले एसइईको परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ...