०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

समाचार

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, केही महत्वपूर्ण निर्णय हुने

काठमाडौं— आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ बस्न लागेको हो । पाँच सदस्यीय मन्त्रिपरिषद्को आज बस्ने बैठक नियमित बैठक हो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले हिजो ...

ललितपुर महानगरपालिकाका २९ वटै वडामा आजबाट खोप लगाइँदै

ललितपुर – ललितपुर महानगरपालिकाले आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका व्यक्तिलाई खोप लगाउँदैछ । महानगरले उक्त उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन ...

मिन विश्वकर्मा काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक बन्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मिन विश्वकर्माले जिम्मेवारी पाउने पक्का भएको छ । प्रधानमन्त्री देउवाका विश्वास बालकृण खाँण गृहमन्त्री भएपछि उक्त पदमा विश्वकर्माले स्थान पाउने भएका हुन् । प्रधानमन्त्री देउवाले हिजो प्रतिनिधिसभाबाट विश्वासको ...

मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाइने भएको छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन ...

सभापतिका आकाङ्क्षी पौडेललाई सहज छैन वातावरण

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई सहयोग गर्न अपिल गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाबाट पार्टी केन्द्रीय समितिमा सदस्य रहेका नेताहरुसँग छलफल गर्दै महाधिवेशनमा आफ्नो पक्षमा सहयोगका ...

अर्थमन्त्रीद्वारा मेक इन नेपाल स्वदेशी अभियानलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त

काठमाडौं – आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री ...

सिभिल बैंकको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त

काठमाडौं – सिभिल बैंक लिमिटेडेले सार्वजनिक निष्काशन गर्न लागेको एक सय अङ्कित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ । बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँड ...

कोरोना भाइरसविरुद्धको अमेरिकी खोप अभियान आजदेखि सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको आज सोमबार बिहान शुभारम्भ गर्नुभएको हो । जोरपाटीस्थित ...

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान अधिवेशनमा केन्द्रित

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको हो । एमाले स्थायी कमिटीका पछिल्ला बैठक पनि सोही स्थानमा बसेका थिए । आजको बैठक विधान अधिवेशनमा ...

नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले ...