०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था

समाचार

नेपाली काङ्ग्रेसको वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ । पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ ...

नेपाल भित्रिएको ३ लाख डोज कोभिसिल्ड खोप खोइ ? यकिन तथ्याङ्क नहुँदा अनियमितताको आशङ्का

काठमाडौं – नेपाल भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो ...

उपत्यकाभित्र फोहोर व्यवस्थापनमा गम्भीर समस्या, एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

काठमाडौं – उपत्यकाभित्र फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौं र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई ...

देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा ...

आज हरिशयनी एकादशी, घर–घरमा तुलसीको बिरुवा रोपी पूजा आराधना गरिंदै

काठमाडौं – आज हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशी घर घरमा तुलसीको बिरुवा सारी विशेष पूजा आराधना गरिंदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा ...

मनपरी भाडा असुल्ने १ सय ६० सार्वजनिक सवारी कारवाहीमा

काठमाडौं – काठमाडौं उपत्यका भित्र चल्ने छोटो रुटका सार्वजनिक यातायातले आफू खुशी भाडादर निर्धारण गर्न थालेका छन् ।असार ३१ गते सरकारले अन्तर–प्रदेश सार्वजनिक यातायातको २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि उपत्यका भित्र चल्ने छोटो रुटको सार्वजनिक ...

कक्षा १२ को परीक्षा साउन मसान्तबाट सुरु

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको ...

तुल्सीलाल स्मृति भवनमा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललिलपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न हिजोबाट सुरु भएको हो । बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने ...

साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा पनि छलफल सकेको छ । साउन ५ गते मौद्रिक नीति ल्याउने ...

साउन ६ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं –सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ...