१५ माघ २०७८, शनिबार
काठमाडौं – पाँचदलीय गठबन्धन दलहरुको बैठक आज अपराह्न ४ बजे पुनः बस्ने भएको छ । बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसदीय चुनावभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको थियो । यद्यपि, चुनाव ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई टेलिफोन गर्नुभएको छ । गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसँग आफूहरु नडराएको बताउनुभएको छ । आफू निकट कर्मचारीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले चुनावसँग आफ्नो दल र गठबन्धनमा रहेका दल नअत्तालिएको बताउनुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो, ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनुभएको छ । सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – नेपालले आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ...
१५ माघ २०७८, शनिबार
अमेरिका – युक्रेनमाथि आक्रमण गरे रुसले भयानक परिणाम बेहोर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले सम्भावित युद्धलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताउँदै रुसलाई शान्त रहन भनेको हो । त्यहाँ बढ्दो संघर्षलाई लिएर ...
१५ माघ २०७८, शनिबार
सिन्धुपाल्चोक – खानेपानीमन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचनमा नै केन्द्रित हुने बताइएको छ ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लगााइएको जोरबिजोर प्रणाली आजबाट हटेको छ । सार्वजनिक यातायातका सवारी साधनमा जोरबिजोर हटाइए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । उपत्यकाका तीन वटै ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको ...