०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना ★   सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयारः चिनियाँ उपराष्ट्रपति ★   ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात ★   रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान ★   गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण ★   गरिबी र असमानताको अन्त्य कहिले ? ★   यु–१९ महिला विश्वकप क्रिकेटः नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा ★   राष्ट्रपति ट्रम्पले आज शपथ ग्रहण गर्नुहुँदै ★   महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान ★   सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार ★   म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ

समाचार

निर्वाचनको मिति छिटो सार्वजनिक गर्नुपर्छः नेता तामाङ

फाइल तस्वीर ।काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्यका शेरबहादुर तामाङले आफुहरु स्थानीय तहको निर्वाचन सार्ने पक्षमा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले नेता तामाङले ...

स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत हुने नेपाल बारको ठहर

काठमाडौं – नेपाल बार एसोसियसनले स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने बताएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलद्वारा हस्ताक्षरित आज जारी विज्ञप्तिमार्फत् यस्तो ...

सरकारले आयोगसँग छलफल गरेर निर्वाचनको टुङ्गो लगाउनु पर्छः डा. कोइराला

फाइल तस्वीरविराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अध्यावधिक निर्वाचन मौलिक हक भएको बताउनु भएको छ । विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले उक्त धारणा राख्नु भएको हो । काङ्ग्रेस ...

भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष ...

सेयर बजारमा छायो हरियाली

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अङ्कले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, ...

विकास ऋणपत्र मार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न ...

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरिया – उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति ...

स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रतीकात्मक तस्वीर काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेल बस्ने ३८ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको हो । बा६५प ५३५२ ...

सहिदका सपना साकार पार्न सबै एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । सहिद दिवस–२०७८ का अवसरमा आज सन्देश दिँदै उपराष्ट्रपति पुनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश ...