०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा ★   शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल ★   नयाँ ऐनमा रैथाने बीउबिजन, उत्पादन र कृषि जैविक विविधताको संरक्षण कृषिको मूल आधारको रुपमा हेरिनुपर्छ: महामन्त्री थापा ★   नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित ★   विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता ★   नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छः प्रधानमन्त्री ओली ★   कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल ★   हापेन चोकमा सवारी दुर्घटना, एकजनाको मृत्यु, तीन घाइते ★   नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी ★   वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ ★   पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना ★   सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयारः चिनियाँ उपराष्ट्रपति ★   ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात ★   रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान

समाचार

यी हुन् मन्त्रीपरिषद् बैठकद्वारा सार्वजनिक गरिएका निर्णयहरु

काठमाडौं – सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा ...

बैशाख दोस्रो साता एसईई परीक्षा गराउने बोर्डको तयारी, शुक्रबारसम्म परीक्षा तालिका सार्वजनिक हुने

एसईईका लागि बोर्डले गत वर्षको प्रश्नपत्र प्रयोग नगर्ने भएको छ । एसईईमा पुरानै प्रश्नपत्र प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विवाद भइरहेको बेला नयाँ प्रश्नपत्र छाप्ने निर्णय गरिएको बताइएको छ । गतवर्ष अन्तिम समयमा पुगेर ...

स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको गृहकार्य

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले २०७९ साल जेठ ५ गते वर्तमान पदाधिकारीको कार्यकाल सकिने ...

नयाँ पार्टी दर्ता गर्ने अभियानमा गौतम

फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाका सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गर्नु भएको स्रोतले बताएको छ । तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले र माओवादी मिलेर बनेको नेकपा) को तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका ...

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले भोलि १९ गते विदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भोलि बुधबार सार्वजनिक विदा ...

नेपाल र मरिससबीच आज दोस्रो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी ...

सुनको मूल्य पुनः बढ्यो

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मङ्गलबार बजार खुलेपछि छापावाल सुन प्रतितोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ९०० ...

देशभर थप ५ हजार २ सय ९२ जनामा सङ्क्रमण, ८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनामा पीसीआर तथा ५ हजार ...

खोपको मौज्दात विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण पठाउन निर्देशन दिएको ...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन ...