२० माघ २०७८, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ...
२० माघ २०७८, बिहिबार
बर्दिया – बर्दियाको बाँसगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम ...
२० माघ २०७८, बिहिबार
चितवन – जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका ...
२० माघ २०७८, बिहिबार
फाइल तस्वीरखजुरा – बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – पशुपति क्षेत्र विकास कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहराहरु हटाउने भएको हो । आज ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीका बारेमा सभामुख अग्निप्रसाद सापकोटाले समाधान गर्ने भन्दा पनि समस्या खडा गरेको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले सभामुखले सर्वदलीय ...
२० माघ २०७८, बिहिबार
दाङ – नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई दाङबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक ...