२१ माघ २०७८, शुक्रबार
काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भइ देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै पानी पर्न ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेकोमा बधाई दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले ...
२० माघ २०७८, बिहिबार
हेटौंडा – नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न नसकेकोे आरोप लगाएको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय मर्यादा विपरीत ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा विरोध प्रदर्शन गरेका छन् । आज बिहीबार दिउँसो विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठनले मूल्य वृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७ का ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अङ्कले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – प्रेस काउन्सिल नेपालले सत्य,तथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र प्रशारण गर्न सम्पूर्ण सञ्चार जगतलाई आग्रह गरेको छ । केही सञ्चारमाध्यमहरूले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र ...
२० माघ २०७८, बिहिबार
काठमाडौं – नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको उपाध्यक्षमा लोकगायक विष्णु खत्री चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक ...