२२ माघ २०७८, शनिबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेका नागरिकहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शनिबार ...
२२ माघ २०७८, शनिबार
काठमाडौं – प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दावी गरेको छ । मुलुकका ...
२२ माघ २०७८, शनिबार
काठमाडौं – कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले शुक्रबार ...
२२ माघ २०७८, शनिबार
सुनसरी – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २९९६ नम्बरको ...
२२ माघ २०७८, शनिबार
काठमाडौं – देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसोदेखि भने मौसममा क्रमशः सुधार हुँदै जानेछ । मौसमविद्का अनुसार आज अपरान्हपछि मौसममा क्रमिक ...
२२ माघ २०७८, शनिबार
प्युठान – प्युठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको ...
२१ माघ २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरचितवन – भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र ...
२१ माघ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३÷३ रुपैयाँ वृद्धि गरेको छ ...
२१ माघ २०७८, शुक्रबार
काठमाडौं – राजस्व अनुसन्धान विभागले विभिन्न चार वटा फर्मका चार जना सञ्चालक माथि कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग विगो १८ करोड २७ लाख र सोही विगो बराबर ...
२१ माघ २०७८, शुक्रबार
काठमाडौं – नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो । हृदयाघात भएपछि उपचारका ...