०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

समाचार

युटुबमा रिलिज भयो चलचित्र ‘आमा’

पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज गरेका थिए । गतबर्षको फागुन ९ गतेबाट रिलिज भएको यो चलचित्र कोरोना भाइरसको मारमा पनि पर्यो । ...

कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ? : प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौड्लले नेपालमा गणतन्त्र नभई विद्यातन्त्र आएको बताएका छन् । ...

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आवश्यक परेको खण्डमा संसद बैठक बस्ने बताएका छन् । ...

शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन

संसद पुनर्स्थापनाको माग राखेर कलाकारहरूले नाटक प्रदर्शन गरेका हुन । बृहत नागरिक आन्दोलनको आह्वानमा आज टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका छन् । ...

प्रधानमन्त्री ओलीले न्यायालयमाथि धम्कीको भाषा बोले : भीमसेनदास प्रधान

नेपाली काँग्रेसका नेता तथा विघटन प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले नेपाली जनताले जोकर प्रधानमन्त्री पाएको बताएका छन् । ...

ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प छैन : योगेश भट्टराई

नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् ...

ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्नेः झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीसँग पार्टी फुटाउनका लागि चाहिने सङ्ख्या नभएको बताएका छन् । ...

धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु

धनुषामा बसको ठक्करबाट लक्ष्मीनिया गाउँपालिका –३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । ...

नेकपाको कुन पक्ष आधिकारिक हो त : निर्वाचन आयोग

नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । ...

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने भएका छन् । ...