०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

समाचार

पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना सङ्क्रमण, २२८ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय १४ जनामा पीसीआर तथा २ हजार ८३ जनामा एन्टिजेन परीक्षण भएकोमा ...

माओवादी महाधिवेशनः अध्यक्षको प्रतिवेदनलाई ‘भुईंमा नटेकेर माथि–माथि उडेको’ संज्ञा

लेखनाथ न्यौपाने, फाइल तस्वीरकाठमाडौं – नेकपा (माओवादी केन्द्र)को जारी राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्य एवम् युवा नेता लेखनाथ न्यौपानेले फरक मत राख्नु भएको छ । प्रतिवेदनमाथि टिप्पणी गर्दै नेता ...

झरी र पुषको कठ्याङ्ग्रीदो चिसोले रोकेन तमु ल्होसारको रौनकतालाई

काठमाडौं – गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होसार’ हर्षोल्लासका साथ मनाइदै छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलने छ । पुष महिनाको कठ्याङ्ग्रीदो चिसो मौसमको पर्वाह नगरी सडकमा ...

युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच टेलिफोन सम्बाद हुँदै

फाइल तस्वीरकाठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । युक्रेनको विषयलाई लिएर बढ्दै गएको तनाव अन्त्य गर्ने प्रयास स्वरुप यी दुई राष्ट्र प्रमुखबीच वार्ताको हुन लागेको हो । ...

पार्टी अध्यक्ष र केन्द्रीय सदस्य महाधिवेशनले चुन्ने

काठमाडौं – राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनबाट नेकपा माओवादी केन्द्रले पार्टीको अध्यक्षसहित केन्द्रीय समितिमात्रै चुन्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । हिजोदेखि ...

भक्तपुरमा कार दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

भक्तपुर – भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ ...

समुन्नत र समृद्ध नेपाल निर्माणमा ल्होसारले प्रेरणा दिन्छ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार÷ल्होसार–२०७८ का अवसरमा आज ...

पर्वहरूले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छः राष्ट्रपति भण्डारी

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य रहेको बताउनुभएको छ । तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले तमु ल्होसार जस्ता ...

माओवादी महाधिवेशनः नेतृत्वमाथि कार्यकर्ताको प्रश्न, सीमा समस्यामा किन गुपचुप

काठमाडौं – जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा(माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने ...

आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको ...