०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जिल्ला अस्पताल अछाममा कम्बल वितरण ★   ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ ★   एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ ★   दुई हजार छ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम छ अर्बभन्दा बढी ★   अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण ★   स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन ★   ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो ★   बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प ★   बाँझो बारी जोतेर कोदो उत्पादन ★   अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक ★   दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता ★   भिरबाट लडेर एक महिलाको मृत्यु ★   विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा ★   एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ ★   हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ ★   अमेरिकामा टिकटक सेवा बन्द ★   सहज बन्दै मनाङको यात्रा ★   ओझेलमा सिद्धे चमेरे गुफा ★   सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

समाचार

खराब मौसमका कारण जहाज आकाशमा होल्ड गर्दा एक यात्री बेहोस

फाइल तस्वीरकाठमाडौं – काठमाडौंबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजकी एक यात्रु बेहोस हुन पुगेकी छन् । त्रिभूवन विमानस्थल कार्यालयका अनुसार बिहीबार बिहान ७:४४ बजे काठमाडौंबाट ...

आगामी निर्वाचनबारे छलफल गर्न पाँच दलीय गठबन्धनकोे बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – पाँच दलीय सत्ता गठबन्धन दलको बैठक आज बिहीबार अपरान्ह चार बजे बस्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचन र अन्य समसामयिक विषयमा छलफल गर्न सत्ता गठबन्धनकै उच्चस्तरीय समन्वय समितिको बैठक ...

आन्तरिक हवाई यात्रामा जाने यात्रुले खोपकार्ड अनिवार्य देखाउनु पर्ने

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिंदै आन्तरिक हवाई यात्रालाई कसिलो बनाइएको छ । आन्तरिक उडानमा जाने यात्रुहरुले अब जहाजमा यात्रा गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । आन्तरिक ...

कोरोना भाइरसको केन्द्रविन्दु बन्दै उपत्यका

काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ । देशभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी काठमाडौैं उपत्यकामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

नेपालमा कोरोना भाइरसबाट हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ हजार ३ सय ५२ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । गत २४ घण्टामा १८ हजार ...

कोरोनाको सङ्क्रमण तीब्र भएपछि भारतले रोक्यो अन्तर्राष्ट्रिय हवाई उडान

नयाँदिल्ली– भारतले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण तीब्र बनेपछि भारतले यात्रुबाहक अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा रोक लगाएको हो । भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आमागी फेब्रुअरी २८ तारिखसम्मका लागि ...

नेप्से सूचकमा ३८ अङ्कले गिरावट

काठमाडौं— नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से ३८.३५ अङ्कले घट्दै २८ सय ९८.३१ विन्दुमा ओर्लिएको छ । बुधबार नेप्से ३८ अङ्क माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ । लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे ...

थुनुवाको मुद्दा बाहेक विशेष अदालतले पनि गर्यो सबै सेवा बन्द

काठमाडौं — कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै गर्दा विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ । सङक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । ...

मधेश प्रदेशद्वारा बलिदानी दिवस मनाउँदै

फाइल तस्वीरजनकपुर– मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको ...

मधेश प्रदेशद्वारा मधेश बलिदानी दिवस मनाउँदै

जनकपुर– मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो ...