०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

समाचार

देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १९ सय ८६ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खड्ग प्रहार गरे, माधव नेपाल

कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको आज काठमाडौंमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन् । ...

वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका छन् । ...

हृदयघातका कारण भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको मृत्यु

भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भलवारी निवासी ५२ रुप वर्षीय कार्कीको हृदयघातका कारण मृत्यु भएको छ । ...

अमेरिकी राजदूत ¥यान्डी बेरी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता

अमेरिकी राजदूत ¥यान्डी बेरी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवाता भएको छ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । ...

२०६७ सालमा प्रेमिकालाई गोली हानि हत्या गरेका आरोपित पक्राउ

१० वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोग लागेका एकजनालाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ परेको हो । ...

प्रचण्ड–माधव पक्षले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन शुरु गर्यो

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौं उपत्यकामा प्रदर्शन शुरु गरेकोे छ । ...

काठमाडौं उपत्यकाको सडक आज सुनसान

काठमाडौंको सडक आज सवारी साधनहरुको सञ्चालन केही मात्रामा मात्रै भएको हुदा सडकहरु सुनसान देखिएका छन् । ...

साताकोे अन्तिम दिन आज सुनको मूल्यमा गिरावट

साताकोे अन्तिम दिन आज सुनको मूल्य सामान्य घटेकोे छ । अघिल्लो दिन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाल सुन आज ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । ...

प्रचण्ड–माधव पक्षको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण आज काठमाडौं उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ...