०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

समाचार

मुख्यमन्त्री शेरधन राईको परम्परागत विधिबाट विवाह सम्पन्न

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज वैवाहीक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईले २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी बनाएका छन् । ...

२ दिनअघि घरबाट भागेर निस्केका देवर, भाउजूको मृत्यु

२ दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आएका थिए । घरबाट निस्केका बैतडीको पाटन नगरपालिका –८ का ती देवर, भाउजूको कञ्चनपुरमा मृत्यु भएको हो । ...

ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्ने

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ सर्वसाधारणलाई माघ २३ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्न लागेको छ । ...

कर्णाली प्रदेशका लागि कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप आज आउदै

कर्णाली प्रदेशका १० वटा जिल्लाका लागि ११ हजार ७ सय ८० कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप आज आउने भएको छ । ...

साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

शुक्रबार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको कारोबारको पहिलो दिन आज सामान्य गिरावट भएर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । ...

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडको प्रभावशाली जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित हासिल गरेको छ । अवे मैदानमा भएको खेलमा एलाभेसलाई रियल मड्रिडले ४–१ ले पराजित गरेको हो । ...

प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक आज पेरिसडाँडामा हुदै

कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । ...

सर्लाहीको कविलासीबाट पेस्तोल सहित १ जना पक्राउ

सर्लाहीको कविलासीबाट प्रहरीले पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका –८ का ५० वर्षीय अरुण मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । ...

बिप्लब माओवादी देखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र देशमा स्थायित्व दिन्छ :कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने विश्वास व्यक्त गरेका छन् । ...

सपरिवार सँगै रमाउने सपना चकनाचुर ,त्रिभुवन विमानस्थलमा छायो सन्नाटा

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए ३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो । ...