१० माघ २०७८, सोमबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५४ पीसीआर विधिबाट ...
१० माघ २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी ...
१० माघ २०७८, सोमबार
प्रतिकात्मक तस्वीर क्यामरुन – क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाइते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो ...
१० माघ २०७८, सोमबार
फाइल तस्वीर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंने हुनुभएको छ । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर्ड विमानमार्फत पुन नेपाल आउन लागेको उहाँको पारिवारिक स्रोतले ...
१० माघ २०७८, सोमबार
तनहुँ – जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत ...
१० माघ २०७८, सोमबार
फाइल तस्वीर भक्तपुर – भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५ सयभन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २ सय ५८ पुरुष र २ सय ...
१० माघ २०७८, सोमबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले ...
१० माघ २०७८, सोमबार
काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आगामी बुधबार अर्थात् माघ १२ मा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम ...
१० माघ २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । ...
०९ माघ २०७८, आइतबार
कास्की – पोखरामा जारी आहारारा गोल्डकप अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा मनाङ् मस्र्याङ्दी क्लबले बाजि मारेको छ । आजको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै आहारारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रङ्गशालामा ...