१२ माघ २०७८, बुधबार
दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारहरु विजयी हुनुभएको छ । आज भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली काङ्ग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३ हजार ५ सय ४९ जनाको एन्टिजेन विधिबाट ६ हजार ८ सय १० जना ...
१२ माघ २०७८, बुधबार
दाङ्ग– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानको मतगणना गर्नेकाम केही अघिमात्रै सुरु भएको ...
१२ माघ २०७८, बुधबार
मकवानपुर – राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटको लागि आज निर्वाचन भएको छ । जारी मतदानको परिणाम आजै बुधबार बेलुकासम्म आइसक्ने निर्वाचन आयोगले बताएको छ । सातै प्रदेश राजधानीमा जारी मतदानको समय सकिए लगतै मत गणना ...
१२ माघ २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । केन्द्रीय ...
१२ माघ २०७८, बुधबार
झापा – जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षकको बढुवाको लागि विज्ञापन आह्वान गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको लागि बढुवाको विज्ञापन आह्वान गरिएको हो । शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) र आन्तरिक प्रतियोगितात्मक परीक्षाको ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगका प्रवक्ता शालिग्राम ...