१४ माघ २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – सेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा हरियाली छाएको छ । प्रिओपन सेसनबाट नै बढ्न सुरु गरेको परिसूचक ३ दशमलव ३३ अङ्कले बढेर २७७९ दशमलव ९८ बिन्दुमा पुगी बजार बन्द भएको हो ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा २ हजार ४ सय २ जना, भक्तपुरमा ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गदा ८ हजार १७ ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको हो । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्ने भएको छ । ललितपुरका प्रमुख ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलास गर्ने क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ ...
१३ माघ २०७८, बिहिबार
दमौली – तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल ...
१३ माघ २०७८, बिहिबार
नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३ सय ८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ...