२० माघ २०७८, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका विषयमा ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – सरकारले स्थानीय निकायको निर्वाचनको तयारी सुरु गरेको छ । यसै विषयलाई आज बुधबार गृह मन्त्रालयमा स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ८ सय ६८जना , भक्तपुरमा ८५ जना र ललितपुरमा १ सय १७ जना गरी एक हजार ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९९ पीसीआर तथा ५ हजार ८३ ...
१९ माघ २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने दावी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र सङ्क्रमणका कारण विगत केही दिनदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय बासिन्दाका लागि भोलि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ । कार्यालयले गत ...
१९ माघ २०७८, बुधबार
धनुषा – मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गर्न लागेको हो ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज बुधबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका ...
१९ माघ २०७८, बुधबार
दमक – झापाको विर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजस्व चुहावटका घटनाहरू बढेकोले डिजिटल प्रविधिमार्फत् त्यसतर्फ चासो बढाउनुभएको छ । राजस्व राष्ट्रको रगत पसिना भएको भन्दै उहाँले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको हो । केन्द्रीय राजस्व ...