२० फागुन २०७८, शुक्रबार
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४८ पीसीआर विधिबाट र २ हजार ...
१९ फागुन २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं– सत्ता गठबन्धन दलहरु आगामी निर्वाचनमा गठबन्धन गरेर जाने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसको गठबन्धन दलको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनसम्म गठबन्धन कायम गरेर जान ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । उक्त बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ । संसदीय अनुमोदन स्वीकारेको जनाएता पनि एमसीसी मुख्यालयले वासिङ्टनबाट मङ्गलबार जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’का बारे भने केही भनिएको ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ७२ जनामा पीसीआर विधिबाट र २ हजार २ ...