०५ असोज २०८१, शनिबार
भर्खरै
★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

समाचार

प्रधानमन्त्री ओली शितल निवास पुगे

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए । ...

प्रचण्ड माधव पक्षकोे सचिवालय बैठक केहीबेरमा सुरु हुँदै

कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड माधव) पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् । ...

भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन प्रचण्ड–माधवको अपील

काठमाडौं – नेकपा (प्रचण्ड–माधव) समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सबैलाई सहभागी हुन अपील गरेको छ । अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील ...

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन ओलीको सुझाव

प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । ...

ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगे

निर्वाचनको तयारीको बारेमा छलफल गर्न प्रधानमन्त्री ओली आयोगको कार्यालय पुगेका हुन् । ...

नेकपा ओली पक्षको युवासङ्घको अध्यक्षमा सिंह चयन

नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । ...

वैशाख १७ र २७ गते निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । ...

विवेकशील पार्टीद्धारा माइतीघरमा प्रदर्शन

विवेकशील पार्टीले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ । ...

संसद विघटनको मुद्दामा सरकारी वकिलको बहस

आज पनि संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको बसहमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् । ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा ‘जनगणतन्त्र’ अघि सार्दै

वर्तमान संकटको समाधानसहित साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् । ...