१५ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– सत्ता सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादी अमेरिकी सहयोगसम्बन्धी सम्झौता ’एमसीसी’ पारित गर्ने विषयमा सहमतिको नजिक पुगका छन् । यी दुवै दल एमसीसी सम्झौतामा उल्लेख भएका केही बुँदाहरुलाई व्याख्यात्मक ...
१५ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान साढे ११ बजे समितिको बैठक बस्नेगरी आह्वान गर्नु भएको छ । सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका ...
१४ फागुन २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि रक्तपातहीन युद्धमा रहेको बताउनु भएको छ । नेपालमा सशस्त्र युद्ध सुरु भएपछि पहिलो सहिद बनेका ...
१४ फागुन २०७८, शनिबार
तस्वीर: रोयटर्स किएभ– रुसले युक्रेनको राजधानीमा गरेको आक्रमणलाई जारी राखेको छ । तर, युक्रेनी सेनाले भने रुसी सैनिकलाई भगाएको दावी गरेको छ । रुसी सेनालाई आफूहरुले भगाएको युक्रेनी सेनाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार ...
१३ फागुन २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीका अध्यक्षद्वयबीच गठबन्धन जोगाउने विषयमा छलफल भएको छ । दुवै पार्टीले आज आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेका थिए । आन्तरिक छलफल पछि ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – नेपालमा शुक्रबार २ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५ हजार ४ सय ५२ जनाको पीसीआर विधि र ३ हजार १ ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनावका लागि दल दर्ता गराउने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो । आयोगको ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – मालपोत कार्यालयका खरिदार सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो । जग्गा ...
१३ फागुन २०७८, शुक्रबार
इलाम – कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । इलामको कन्यामस्थित चिया बगानमा चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको ...
१३ फागुन २०७८, शुक्रबार
धनगढी – कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले हिजो बिहीबार चुरे गाउँपालिका–५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ ...