०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने ★   ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’: मुख्यमन्त्री कार्की ★   सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   नवजात शिशुसहित सुत्केरीको उद्धार ★   लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ ★   एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण ★   आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड ★   सशस्त्र प्रहरी बल २४औँ वर्षमा ★   चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द ★   आफ्नै निर्णय कार्यान्वयनमा उदासीन छन् सचिवहरू ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै ★   गैँडाको आक्रमणबाट शिवराजको मृत्यु ★   चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे ★   कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै ★   तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै ★   रास्वपा सभापति लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छः अध्यक्ष ढकाल

समाचार

रुससँगको वार्तामा युक्रेनले राख्यो दुई माग

युद्धरत युक्रेन र रुसबीच आज भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त ...

महाशिवरात्रिको अवसरमा कलश शोभा यात्रा

महोत्तरी – महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभा यात्रा गर्दै शङ्कर ...

देशभर थप १ सय ८० जना सङ्क्रमित, ४ सय सङ्क्रमणमुक्त,एकको निधन

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ८ हजार ३ सय ४१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण ...

संविधान र गणतन्त्र जोगाउनका निम्ति एमसीसी अनुमोदन गर्नु परेको होः प्रचण्ड

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नै पार्टीभित्रका केही नेताहरुले राखेको फरक मतप्रति आक्रोश व्यक्त गर्नुभएको छ । एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने विषयमा ...

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरबिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ...

राष्ट्रपति भन्छन् : अबको २४ घण्टा महत्वपूर्ण छ

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् । सोमबार बेलारुसको ...

देश र जनताको हित बाहेक नेतृत्वको अरू कुनै स्वार्थ छैन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट जोगिएको बताएको छ । हिजो साँझ प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गरिएपछि प्रचण्ड सचिवालयबाट उक्त भनाइ ...

बनेपा बजारमा शङ्कास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध, नेपाली सेनाको टोली घटनास्थलमा

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा आज शङ्कास्पद वस्तु फेला परेको छ । अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शङ्कास्पद वस्तु फेलापरेको हो । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ । अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको ...

एमसीसीको विरोधमा छ दलद्वारा गरिएको बन्दको प्रभावः दूधको गाडीदेखि तीन वटा बसमा तोडफोड

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आज ६ वटा कम्युनिस्ट सङ्गठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह ...

गृहमन्त्रीद्वारा सुरक्षा प्रदान गर्ने निकायलाई धन्यवाद, आन्दोलनमा घाइते भएकाप्रति शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा ...