१९ फागुन २०७८, बिहिबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली ...
१९ फागुन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ । संसदीय अनुमोदन स्वीकारेको जनाएता पनि एमसीसी मुख्यालयले वासिङ्टनबाट मङ्गलबार जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’का बारे भने केही भनिएको ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ७२ जनामा पीसीआर विधिबाट र २ हजार २ ...
१८ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुन हिजोको भन्दा आज १ एक हजार नौं सय रुपैंयाले वृद्धि भएको नेपाल ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको सङ्घीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – आज देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम ...