०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

समाचार

नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनको लिस्टमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको लागि आज मिनी अक्सन हुँदैछ । चेन्नाईमा हुने अक्सन भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने भएको छ । मिनी अक्सन भएकोले यो पटक ...

प्रधानमन्त्री ओली आज सर्वोच्च अदालत जाँदै

काठमाडौं – प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका छन् । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ...

अनेरास्ववियूले आज निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने

काठमाडौं – सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू रञ्जित तामाङ समूहले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले ...

चीनद्धारा नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा

काठमाडौं – बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको (कोभिड–१९) कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ...

प्रचण्ड–नेपाल समूहले आज टुँडिखेल घेराउ गर्दै

काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न ४ बजेदेखि एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर ...

राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

काठमाडौं – राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती ...

आज थप १ सय २५ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ ।मन्त्रालयका अनुसार ...

पेट्रोलमा भएको मूल्यवृद्धिमा (जसपा)को विरोध

काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आज राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा ...

विरामी चेक गरेबापत चिकित्सकले लिने नयाँ शुल्क लागु

काठमाडौं – चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने शुल्क बुधबारबाट लागू भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन)को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको ...

टेलिकमको ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ

काठमाडौं – नेपाल टेलिकमले विभिन्न सेवाहरुको जानकारी दिनको लागि ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत जानकारी ...