०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’: मन्त्री भण्डारी ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि ★   विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित ★   नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह ★   मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक ★   जुम्लामा नौ हजार आठ सय ८६ घरमा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार ★   गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण ★   कालीगण्डकी कोरिडोरः मार्फाखोलामा मोटरेबल पुल निर्माण ★   साङ्गितिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती ★   मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम ★   अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता ★   बङ्गलादेशको विमानस्थलमा बमको धम्की ★   कर्नाटकमा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु ★   बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया ★   सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना ★   आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

समाचार

काँग्रेस रौतहटमा संस्थापन पक्ष हावी, सभापतिमा सुनिल विजयी

फाइल तस्वीररौतहट — नेपाली काँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका सुनिल कुमार यादव विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ७ पदाधिकारीसहित ८९ सदस्य पदका लागि सोमवार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शेखर ...

परिवारका सबै सदस्यले गरे विष सेवन, एकको मृत्यु, अन्यको अवस्था गम्भीर

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका–६ स्थितरामकोटमा गए राति एकै परिवारका पाँचजनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले यस्तो घटना के कति कारणले घट्न पुग्यो भन्ने कुरा ...

कोरोना भाइरसः ८८ जना सङ्क्रमित, १ जनाको मृत्यु, ३ सय ७६ जना मुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८८ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ६ हजार १ सय ४५ जनाको पीसीआर विधि र २ हजार ४ सय ९३ जनाको ...

बेनी–जोमसोम सडक विस्तार, चैत १५ सम्म दैनिक पाँच घण्टा सडक बन्द हुने

फाइल तस्वीर ।गलेश्वर – कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायत स्थानमा सडक चक्लाबन्दी गर्न ...

माओवादी केन्द्रः केन्द्रीय समितिको बैठक बस्दै, आजै पदाधिकारी चयन हुने

फाइल तस्वीरकाठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक अहिले बिहान ११ बजे बानेश्वरस्थित अनुपम फुडल्याण्डमा बस्ने भएको छ । ...

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, चैत ८ गते अवार्डद्वारा खेलाडीलाई सम्मान गर्ने

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले खेलकुदका विभिन्न विधामा पल्सर स्पोर्ट्स अवार्डद्वारा सम्मान गर्ने भएको छ । पल्सर स्पोर्ट्स अवार्डको १८ औं संस्करणका पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो । अरू विधामा दशक ...

नेप्से परिसूचक ३ दशमलव ६६ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब ४९ करोड माथि

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैँटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ...

म्याडिसन काउन्टीमा आँधी, चार वयस्क र दुई बालबालिका सहित छको मृत्यु

अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा ...

महासङ्घले फुटसल प्रतियोगिता आयोजना गर्ने

फाइल तस्वीरकाठमाडौं– नेपाल पत्रकार महासङ्घले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा सञ्चारकर्मीहरुबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासङ्घद्वारा फुटसल ...

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको छ । महाराजगञ्ज स्थित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र ...