०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

समाचार

आज संसद विघटन मुद्दाको बहस सकिने

काठमाडौं – संसद विघटन विरुद्ध परेका १३ वटा रिटहरुको बहस आज सकिँदै छ । आज सर्वाेच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बसह सकिने भएको छ । ...

प्रचण्ड–नेपाल समूहको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–नेपाल) समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । त्यसका लागि आज १२ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको छ ।नेता लिलामणि ...

नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं – आज नेपालमा प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ ।विक्रम संवत् २००७ ...

५ सय बढी कैदीबन्दीको कैद सजाय माफी

काठमाडौं – सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ...

आज देशभर थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं – देशभर आज थप ९६ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । आज देशभर थप ३ जना ...

दैलेखमा टिकटकका कारण एक विद्यार्थीको परीक्षा रद्द

काठमाडौं – सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एक विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।आठबीस ...

परिसूचक नेप्से दोहोरो अङ्कले वृद्धि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अङ्कले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै ...

विद्यार्थीलाई भ्याक्सिनको पहिलो अधिकार, भन्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोना ...

सेना दिवसमा खुला म्याराथन प्रतियोगिता हुने

काठमाडौं – सेना दिवसको अवसरमा प्रधासेनापति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । जंगीअड्डाको खेल मैदानबाट सुरु हुने गरी २२ फागुनबाट प्रतियोगिता गर्न लागिएको सैनिक शारीरिक तथा खेलकुद केन्द्रले जानकारी दिएको छ ।पुरुष खुलातर्फ ४२.१९७ ...

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं – सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सय रुपैयाँले घटेर ८ महिनायताकै सस्तो भएको सुनको मुल्य आज पनि ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन ...