०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि ★   विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित ★   नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह ★   मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक ★   जुम्लामा नौ हजार आठ सय ८६ घरमा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार ★   गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण ★   कालीगण्डकी कोरिडोरः मार्फाखोलामा मोटरेबल पुल निर्माण ★   साङ्गितिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती ★   मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम ★   अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता ★   बङ्गलादेशको विमानस्थलमा बमको धम्की ★   कर्नाटकमा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु ★   बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया ★   सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना ★   आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ ★   जुम्लामा संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत ★   जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग ★   जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय

समाचार

सामाजिक सञ्जालमा भ्रामक क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं – गृह मन्त्रालयले सुरक्षा निकायका तस्वीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक ...

आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, अन्य भू–भागको मौसम सामान्यतया सफा रहने

काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज शनिबार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य ...

दुई नेताको रिपोर्टिङ पछि माओवादी केन्द्रको बैठक स्थगित, अर्को बैठक आइतबार बस्ने

काठमाडौं– निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक २२ गते आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादको बीचमा संसदबाट अनुमोदन भएको ...

कोरोना भाइरसबाट १२६ सङ्क्रमित, ३८५ मुक्त, १ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना भाइरसको सङ्क्रमण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरसबाट सङ्क्रमण भएका विरामी भेटिएको स्वास्थ्य ...

अस्पतालमा उपचारका क्रममा शिशुको मृत्य भएपछि घटनास्थल तनावग्रस्त

फाइल तस्वीरविराटनगर — उपचारको क्रममा कोसी अस्पतालमा एक शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।विराटनगरस्थित कोसी अस्पतालमा शुक्रबार विराटनगर–६ बम्हपुराका पाँचमहिने शिशुको उपचारका क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।उपचारका क्रममा स्थानीय सुनील ...

प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्दै आएका आठ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनिबेशी –३ धादिङका शङ्कर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा र ...

संवैधानिक इजलासमा सुनुवाइ सुरु

फाइल तस्वीरकाठमाडौँ – करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी ६ थान मुद्दामा पेसीसमेत तोकेका छन् । ...

भारत संग जोड्ने महाकाली नदीमाथि मोटरेबल पुल बन्ने

फाइल तस्वीर दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो । यो ...

राष्ट्रियसभाका उपाध्यक्ष र प्रतिनिधिसभाको उपसभामुखको पद रिक्त

काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्षको पद आज शुक्रबारदेखि रिक्त भएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको चार वर्षे पदावधि आज सकिएसँगै राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त हुन गरेको हो । राष्ट्रियसभामा निर्वाचित सांसदहरुको कार्यकाल गोलाप्रथाद्वारा गरिने संवैधानिक ...

क्षेत्री विजयी, कांग्रेस पर्साको सभापतिमा

फाइल तस्वीरवीरगञ्ज – नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतान्तरले पराजित गर्दै सभापति विजयी भएका हुन्। क्षेत्रीले १११० मत प्राप्त गरेका छन्। पटेलले ६४५ मत पाए। सभापति ...