०७ असार २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै ...
०७ असार २०७९, मङ्गलबार
बैतडी – तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । बेपत्ता रहेकी बोहराको घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दा जाँदा ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय मताधिकार बारे छलफल गर्न आज मङ्गलबार निर्वाचन आयोग जाने हुनुभएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग गै विदेशमा रहेका नेपालीहरुको मताधिकार प्रयोग गर्ने विषयमा ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – असार कृष्णपक्ष अष्टमी तिथी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । आज वर्षको सबैभन्दा लामो दिन हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज ...
०७ असार २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङस्थित नारायणडाँडा उकालोमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको मण्डन देउपुर स्थायी घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङको घटनास्थलमै मृत्यु भएको हो । ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरे देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका ...
०७ असार २०७९, मङ्गलबार
नेपालगञ्ज – राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामाथि छानबिन गरी सरकारलाई गरेको सिफारिस प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । आयोगको सिफारिस कार्यान्वयनका अवस्थाका बारेमा नेपालगञ्जमा आयोजित अन्तर्क्रिरयामा आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्यालद्वारा प्रस्तुत तथ्याङ्कमा ...
०७ असार २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासि ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालका अनुसार सेवा समूह, उपसमूह र श्रेणीको रिक्त पदमा उनीहरूलाई ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उहाँहरूलाई सिफारिस ...