०७ असार २०७९, मङ्गलबार
काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालका अनुसार सेवा समूह, उपसमूह र श्रेणीको रिक्त पदमा उनीहरूलाई ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उहाँहरूलाई सिफारिस ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोगको कार्यालय जाने हुनुभएको छ । उहाँहरुले अहिले बिहान ११ बजे आयोगको कार्यालय पुगी प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउनका लागि आयोगका प्रमुख ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । दुई हजार सात ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित स्संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आज मङ्गलबारको बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीरइथोपिया– इथोपियाको ओरोमिया क्षेत्रमा भएका आक्रमणमा दुई सयभन्दा बढी सर्वसाधारण नागरिकहरुको हत्या भएको छ । अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । जातीय अम्हारा ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – नेपाल वायुसेवा सञ्चालक सङ्घले हवाई भाडादर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक सङ्घले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नेतृत्वमा पङ्कजबिक्रम नेम्वाङ निर्वाचित भएका छन् । एन्फाको हिजो सोमबार सम्पन्न साधारणसभाले नेम्वाङलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो । ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – हाल देशको प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको ...