०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल उद्योग परिसङ्घले मुलुकको औद्योगिक अवस्थाको प्रतिवेदनको सार्वजनिक गरेको छ । परिसङ्घले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर तेस्रो अङ्क सार्वजनिक गरेको हो । परिसङ्घले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार उद्योगको आय ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीर किएभ – युक्रेनले रुसमाथि आफ्नो देशको अन्न चोर्दै विदेशमा बेचेको आरोप लगाएको छ । अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सार टेक्नोलोजिजले दुईवटा ठूला रुसी जहाजले अन्नको कार्गो सिरियाली वन्दरगाहहरुमा ओसार्दै गरेको देखेको अन्तर्राष्ट्रिय समाचार संस्था ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचन आज हुँदैछ । एन्फाको आगामी चार वर्षे नेतृत्वका लागि नयाँ निर्वाचन हुन लागेको हो । सधैं विवादको घेरामा रुमलिंदै आएको एन्फाको आगामी नेतृत्वकाका लागि कडा प्रतिस्पर्धा ...
०६ असार २०७९, सोमबार
फाइल साङ्केतिक तस्वीरकाठमाडौं – सरकारले फेरिपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मुलुकमा एकलौटी रुपमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएको नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्यमा बढाएको हो । निगम ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रवन्ध निर्देशकबीच आज अर्थमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालको विकासको साझेदार संस्था विश्व बैंकका प्रवन्ध निर्देशन मारी अल्का पान्जेस्तुबीच मन्त्रालयमा भएको ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – पाँच दलीय गठबन्धनको एक सदस्य दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि गठबन्धन दलहरुबीच सीट बाँडफाँट गर्न छलफल सुरु गर्नुपर्ने बताउनु भएको छ । एसका ...
०५ असार २०७९, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं – साताको पहिलो दिन नेप्से परिसूचक घटेको छ । केही सातादेखि निरन्तर खस्किंदै गएको सेयर बजार थप ३७ अङ्कमाथिले घट्दै जाँदा नेप्से परिसूचक १९३४ दशमलब ११ अङ्कमा झरेको छ । यस्तै ‘क’ वर्गको ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु. तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरतनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरचितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा ...