१८ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का ★   पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग ★   मुक्कुम्लुङका अभियन्ता भन्छन्ः विकासका अवधारणा परिवर्तन गरौँ ★   टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता ★   ‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’ ★   ‘सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल’ ★   भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ ★   अभौतिक मुद्राको सङ्गठित कारोबारी पक्राउ ★   शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने ★   बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन ★   प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश ★   बस दुर्घटनामा परी एक जनाको मृत्यु, १३ घाइते ★   जनताले नेताप्रति घृणा प्रकट गरेका छन्ः सांसद् केसी ★   विधेयकलाई फिर्ता नै नलिइ अध्यादेश ल्याउने प्रक्रिया गलत भयोः प्रमुख सचेतक पाण्डे ★   संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा ★   संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई ★   प्रतिनिधिसभाको बैठकः विभिन्न दलका नेताहरुद्वारा बैठकलाई सम्बोधन ★   ‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’: मन्त्री यादव ★   अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछः सांसद पाण्डे ★   सत्तापक्षसँग जोडिएका नेतालाई छुट दिने र अरुलाई कानुन लाग्ने अवस्था किन भयोः अध्यक्ष लिङ्देन

समाचार

थाइल्याण्डले हटायो माक्स लगाउने नियम

साङ्केतिक तस्वीरथाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि ...

नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयमा गम्भीर छैनन्ः नेता श्रेष्ठ

फाइल तस्वीरकाठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई पूर्णरुपमा अस्विकार गर्नुपर्ने बताउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जातमार्फत् एसपीपी रणनीतिक सैन्य साझेदारीको विषय भएको भन्दै श्वेतपत्र ...

एसपीपी कार्यक्रममा सम्लग्न नहुने बारे जानकारी गराउन सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालको सम्लग्नता नहुने भनि अमेरिकालाई स्पष्ट जवाफ दिन सरकार र जङ्गी अड्डालाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले परराष्ट्रमन्त्री डा.नारायण ...

पहिरोमा परी तीन जनाको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा दुई जना र धादिङमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । बिहीबार राति गएको पहिरोले पुरिएर सोही ठाउँ ...

एसपीपी सम्झौतासम्बन्धमा भए गरेका सम्पूर्ण कागजात पेश गर्न समितिको निर्देशन

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोगाम’ का लागि भएका पत्राचारहरुको कागजात मागेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको उक्त समितिको बैठकले परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययन ...

एसपीपीमा आफ्नो सम्लग्नता नभएको ओलीको जिकिर

फाइल तस्वीरकाठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा माथि दोष थोपर्नु भएको छ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण ...

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको छुः प्रधानसेनापति शर्मा

फाइल तस्वीरकाठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा एसपीपीका बारेमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानसेनापति शर्माले ...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय ...

पाँच बुँदे सहमतिपछि तोडिन निहारिकाले अनशन

काठमाडौं – न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौंमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल ...

‘ह्वीस्की खुवाएर’ समेत फसाउने काम हुनसक्छः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुनसक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ...