२७ भदौ २०७८, आइतबार
दोलखा – दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ सय ३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ । छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन् । भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्काशनको कारवाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेका नेताहरुले नै लगातार संसद अवरोध गर्दै आएका हुन् । ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गर्नुभएको छ । आजको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संवोधन गर्दै सभामुख सापकोटाले समस्याको ...
२७ भदौ २०७८, आइतबार
हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने ...
२७ भदौ २०७८, आइतबार
सङ्खुवासभाको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । २१ भदौमा सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आज आइतबार सार्वजनिक ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं – काठमाडौं उपत्यकाको पछिल्लो साता कोरोना सङ्क्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको सङ्क्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्न लागेको हो । जिल्ला प्रशासन ...