१८ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का ★   पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग ★   मुक्कुम्लुङका अभियन्ता भन्छन्ः विकासका अवधारणा परिवर्तन गरौँ ★   टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता ★   ‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’ ★   ‘सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल’ ★   भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ ★   अभौतिक मुद्राको सङ्गठित कारोबारी पक्राउ ★   शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने ★   बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन ★   प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश ★   बस दुर्घटनामा परी एक जनाको मृत्यु, १३ घाइते ★   जनताले नेताप्रति घृणा प्रकट गरेका छन्ः सांसद् केसी ★   विधेयकलाई फिर्ता नै नलिइ अध्यादेश ल्याउने प्रक्रिया गलत भयोः प्रमुख सचेतक पाण्डे ★   संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा ★   संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई ★   प्रतिनिधिसभाको बैठकः विभिन्न दलका नेताहरुद्वारा बैठकलाई सम्बोधन ★   ‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’: मन्त्री यादव ★   अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछः सांसद पाण्डे ★   सत्तापक्षसँग जोडिएका नेतालाई छुट दिने र अरुलाई कानुन लाग्ने अवस्था किन भयोः अध्यक्ष लिङ्देन

समाचार

कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनीमा हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय प्रियान्स उप्रेतीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम सार्वजनिक (विवरणसहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका बजेट उप–शीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास ...

प्रदेश सरकारको समस्या बजेट धेरै, उपलब्धि न्यून

फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउन लागेको हो । गत वर्ष एमाले नेता शङ्कर पोखरेल ...

आजदेखि मतदाता नामावली सङ्कलन सुरु, अस्थायी बसोबास गरिरहेको ठाउँबाट पनि दर्ता गर्न सकिने

काठमाडौं – निर्वाचन आयोगले आज आषाढ १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार, सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता ...

प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीको बचाऊ, एमालेले संसद चल्न नदिने

फाइल तस्वीरकाठमाडौं – देशको गिर्दो आर्थिक अवस्था र बजेट निर्माणका क्रममा विवादमा मुछिनुभएका अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन तवाव बढिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले काखी च्याप्नु भएको छ । चौतर्फी आलोचना र गिर्दो साखले राजीनामा ...

जिल्ला समन्वय समितिमा काङग्रेसको प्यानल नै निर्विरोध निर्वाचित

फाइल तस्वीरकाठमाडौं – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँका विरुद्ध कुनै पनि दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समितिमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो । ...

ओमानमाथि ७ विकेटको जित निकाल्दै पाँचौं स्थानमा उक्लियो नेपाल, आज अमेरिकासँग भिड्ने

फाइल तस्वीरकाठमाडौं – नेपालले ओमानमाथि शानदार जित निकालेको छ । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खला अन्तर्गत भएको आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । आसिफ शेख र कुशल भुर्तेलले ...

देशभरको मौसममा आंशिक बदली हुने, चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एक नम्बर प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यी तीन वटा प्रदेशका केही स्थानमा बिहान पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि ...

प्रतिनिधिसभा बैठक ११ बजे बस्ने, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न मन्त्रालयका शिर्षकहरुमाथि छलफल हुँदैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले ...

प्रधानमन्त्रीको भ्रमणलाई शङ्काको दृष्टिले नहेर्न परराष्ट्र मन्त्रीको आग्रह

फाइल तस्वीरकाठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउँदै पञ्चशीलको सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय हितलाई ध्यान दिएर काम गरिरहेको सरकारले बताएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउने भएका मन्त्री डा.नारायण खड्काले आज प्रतिनिधिसभा बैठकमा ...