०६ असोज २०८१, आइतबार
भर्खरै
★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’

समाचार

रोचक बन्दै राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं– राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले ...

माओवादीद्वारा समर्थन फिर्ता

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई ...

परीक्षण नहुँदा सङ्क्रमणको त्रास

कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर ...

सांसदहरुको स्वाब सङ्कलन सुरु

काठमाडौं – सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब सङ्कलन हुने संसद् सचिवालयले जनाएको छ । ...

चक्रब्यूहमा रुमलिएको राजनीति र विश्वासको मतको मञ्चन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिन बैशाख २७ गते सोमबारको दिनको लागि विशेष अधिवेशन बोलाए पछि देशको राजनीतिले कोल्टे फेर्ने अपेक्षा गरिएकोे छ । गत पुष ५ गतेको संसद् विघटन, फागुन ...

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

काठमाडौं– नेकपा(माओवादी)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । भरखरमात्र सकिएको स्थायी समितिको बैठकले उक्त निर्णय गरेता पनि भोली बुधबारमात्र आधिकारी रुपमा समर्थन फिर्ता लिएको पत्र बुझाउने पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी ...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ५५ जनाको मृत्यु

काठमाडौं– विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस सङ्क्रमणले पछिल्लो समय नेपाललाई पनि नराम्रैसँग गाँजेको छ । कोरोना भाइरसबाट सङ्क्रमित र मृत्युहुनेको सङख्या दिनदिनै बढ्दो छ । मुलुकभर आज पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ...

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलबार संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ...

सङ्घ-संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह

समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ/संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ । परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई ...

फोहोरलाई मोहरमा परिवर्तन गर्दै रचनात्मक कार्यको थालनी : व्यास नगरपालिका

व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ । व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो ...